६ कार्तिक २०८३, शुक्रबार

जसपाका नेता देउवानिवास बुढानिलकण्ठमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । जनता समाजवादीका नेताहरू नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् ।

नागरिकता विधयेकलगायत सदनमा रहेका कतिपय विधयेकबारे छलफल हुन नपाई सदनको अधिवेशन रोकिएको, आन्तरिक राजनीति गर्माएको विषयमा कुरा गर्न महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतका नेता देउवा निवास पुगेका हुन् ।

खासगरी नेपाली कांग्रेस र जसपाले नागरिकता विधयेकमा समान धारणा बनाएका छन् ।