शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्यो, सोमबार ५४ जना भेटिए

दैनिक नेपाल २०७७ असार २२ गते १६:४०

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या बढेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा सोमबार ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित