६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमितको संख्या सोमबार १८०

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । देशैभर सोमबार कोरोना भाइरस संक्रमितको संख्या १८० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा यो थपिएको संख्यासँगै हालसम्म १५ हजार ९६४ जना पुगेको छ ।

संक्रमण निको भई घर फर्किनेको संख्या भने २६४ छ ।