७ मंसिर २०८३, सोमबार

नेकपाको स्थायी समिति बैठक अचानक स्थगित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अचानक स्थगित भएको छ ।

आन्तरिक विवादमा परेको नेकपाको स्थायी समितिको बैठक अब असार २४ गते ११ बजे बस्नेछ ।

स्थायी समितिको बैठक सोमबारका लागि बोलाइएको थियो । आन्तरिक विवाद मिल्न नसकेपछि बैठक सारिएको एक नेताले बताए ।

२४ गतेसम्म नेताहरूका बीच विवाद समाधानका लागि पहल हुनेछ ।