७ मंसिर २०८३, सोमबार

कक्षा ११ को बोर्ड परिक्षा नलिने निर्णय, आन्तरिक मुल्यांकनबाट नतिजा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । यस वर्ष कक्षा ११ को पनि वार्षिक परीक्षा नलिने निर्णय गरिएको छ ।

२१ बैशाखबाट परिक्षा गर्ने तय भए पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।