६ कार्तिक २०८३, शुक्रबार

नेकपाको स्थायी समिति बैठक स्थगित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । विवाद समाधान तत्काल नहुने भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीका सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको स्थायी समितिको बैठक अब असार २२ गते मात्रै बस्नेछ ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई राजीनामाका लागि दवाव परेपछि नेकपाभित्र विवाद बढेको थियो ।