शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अधिवक्ता स्वागत नेपालसहितलाई मुद्दा चलाउने प्रहरी तयारी

दैनिक नेपाल २०७७ असार १६ गते १२:३६

काठमाडौं, १६ असार । अधिवक्ता स्वागत नेपालसहित एक दर्जन मानिसमाथि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

माइतिघर मण्डलामा भ्रष्टाचारविरुद्धको अभियानका क्रममा शरिरबाट रगत बगाउने आन्दोलन सुरु गर्नुअघि प्रहरीले नेपालसहितलाई पक्राउ गरेको थियो ।

अभद्र व्यवाहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपी कारबाही प्रक्रिया अघि बढाउन लागिएको हो ।

अधिवक्ता नेपालले आफूहरूलाई काठमाडौं प्रहरी परिसर लगिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित