शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

शितलनिवासमा राष्ट्रपति–प्रधानमन्त्रीबीच भेटवार्ता

दैनिक नेपाल २०७७ असार १६ गते १२:०३

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नियमित भनिएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । तर बालुवाटारमा स्थायी समितिको बैठकअघि भएको यो भेटलाई

राजनीतिक रुपमा पनि अर्थपूर्ण हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित