काठमाडौं, ९ असार । नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड, सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधिसहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन बजारमा ल्याएको छ ।
यसमा कम्पनीले नयाँ क्यामरा आर्किटेक्चर एआईलाई समावेश गरेको कम्पनीले जनाएको छ । सामसङको एआईमा भएको वृहत् इमेज सेन्सरले उच्चस्तरीय फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।
यसको साथै यस फोनले सहज एवं राम्रो तरिकाले —व्यक्तिगत संगीतको मनोरञ्जन, भिडियोहरुको जीवन्तता एवं अन— द— गोको अवस्थामा पनि विभिन्न खेलहरुको मज्जा लिन सकिन्छ ।















प्रतिक्रिया