६ कार्तिक २०८३, शुक्रबार

बिओके क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्ष र संचालक नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

बैठकबाट बिओके क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्रराज शर्मालाई नियुक्त गरेको छ ।

शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।