मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

१२ जिल्लाका सिडिओसहित ४४ सह–सचिव, उप–सचिवको सरुवा, हेर्नुहोस् सूची

दैनिक नेपाल २०७७ जेठ १९ गते १६:१०

काठमाडौं, १९ जेठ । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यस्तै, ४४ जना सह–सचिव र उप–सचिवको नियमित सरुवा, काज र पदस्थापन गरेको जनाइएको छ ।

सोमबार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका सिडिओ फेरिएका हुन् ।

कार्य सम्पादनका आधारमा पनि कतिपयको सरुवा गरिएको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया
सम्बन्धित