७ मंसिर २०८३, सोमबार

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण पोजिटिभ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजिटिभ पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा  कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालको आइसोलेशनमा राखेर उनको उपचार भइरहेको छ ।