
काठमाडौं, १७ जेठ । भारतबाट फर्किएका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरूको स्वाव परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको थियो ।
थप ९ सहित सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।















प्रतिक्रिया