शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्वास्थ्य मन्त्रालयमा गत वर्षभन्दा २२ अर्ब धेरै रकम विनियाेजन

दैनिक नेपाल २०७७ जेठ १५ गते १७:३१

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । गत वर्षभन्दा यो २२ अर्ब ९१ करोडले बढी हाे ।

प्रतिक्रिया
सम्बन्धित