
काठमाडौं , ११ जेठ । जिल्ला प्रहरी कार्यालयमा कार्यारत एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४६ बर्षका उनी सर्लाही जिल्ला घर भएका रहेको बताइएको छ ।
यस अघि बारा प्रहारीका मुद्दा शाखामा कार्यरत दुई जनामा देखिएको थियो ।
सङ्क्रमितलाई आइशोलेसनमा राखेर उपचार जारी छ ।











प्रतिक्रिया