६ कार्तिक २०८३, शुक्रबार

मुख्यमन्त्री शाहीले फिर्ता गरे आफ्ना सुरक्षाकर्मी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालयले खटाएका ८ सुरक्षागार्ड फिर्ता गरेका छन् ।

कोरोना भाइरसको समस्याका बेला अन्यत्र सुरक्षा आवश्यक भएकाले आफ्ना सुरक्षामा खटिएका प्रहरी फिर्ता गरिएको शाहीले जानकारी दिएका छन् ।