६ कार्तिक २०८३, शुक्रबार

कोरोना भाइरस : रौतहटमा पुष्टि भएका थप १० जना भारतबाट आएका थिए

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । रौतहट जिल्लामा थप कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका १० जना केही समयअघि मात्र भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएका हुन् ।

स्थानीय प्रशासनका अनुसार भारतबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।

रौतहटको राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो ।

थप नयाँ संक्रमितसहित रौतहटमा १३ जना पुगेका छन् ।