
काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे संघीय संसदमा सरकारको यस बर्षको नीति तथा कार्यक्रम पेस गर्ने भएकी छन् ।
नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । अस्पतालहरुको सुदृढिकरण गर्ने कार्यक्रम सरकारले तय गरेको छ । कृषिलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ ।
सरकारले नीति तथा कार्यक्रममा विदेशबाट आउने नेपाली र ट्रेकिङ क्षेत्रका मजदुरहरुलाई रोजगारी श्रृजना गर्ने कार्यक्रम समावेस गर्ने तयारी गरिरहेको छ ।















प्रतिक्रिया