३ कार्तिक २०८३, मंगलबार

नवलपरासी पूर्वमा एक जनामा कोरोना, संक्रमित संख्या २४६ पुग्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नवलपरासी पूर्वको देवचुली–१२ का ४९ बर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको बताइएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।