८ मंसिर २०८३, मंगलबार

वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ चैत । आइतबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

केहि दिनअघि भारतबाट आएकी उनि विरामी भएपछि अस्पताल भर्ना भएकी थिइन् । उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।