बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यूएन मिसनमा खटिएका एक नेपाली सैनिकको मृत्यु

दैनिक नेपाल २०७६ चैत १८ गते १०:०८

काठमाडाैं, १८ चैत । संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनको सुरक्षामा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातका कारण मृत्यु भएको हो ।

विष्टको शव केही दिनमा नेपालमा ल्याइने छ । नेपाल सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा छ ।

प्रतिक्रिया
सम्बन्धित