आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बिहारमा कोरोनाका कारण एकको मृत्यु, भारतमा मृत्यु हुने संख्या ६ पुगे

दैनिक नेपाल २०७६ चैत ९ गते १३:१६

काठमाडौं, ९ चैत । भारतको बिहारमा कोरोना भाइरस (कोभिड-१९) का कारण एकजनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म मृतकको संख्या ६ पुगेको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो ।

उनी कतारबाट फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित