आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना आशंकामा अस्पताल भर्ना भएका युवाले गरे आत्महत्या

दैनिक नेपाल २०७६ चैत ६ गते ९:५५

काठमाडौं, ६ चैत । भारतमा कोरोना भाइरस संक्रमित आशंकामा अस्पताल भर्ना भएका एक युवाले आत्महत्या गरेका छन् ।

दिल्लीको सफरजंग अस्पतालमा हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो ।अस्पताल भर्ना गरेको केही समयमै उनले आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित