५ कार्तिक २०८३, बिहिबार

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत ।   विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

यसअघि कर्नाटक र दिल्लीमा एक जनाको मृत्यु भएको थियो ।

भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।