१३ कार्तिक २०८३, शुक्रबार

दाङ कांग्रेस नेता स्व.खुमबहादुर खड्काको शालिक शिलान्यास

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, २० फागुन । दाङमा नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको शालिकको शिलान्यास गरिएको छ ।

लमही नगरपालिकाको सतबरियामा सोमबार आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्व.खड्काको शालिकको शिलान्यास गरेका हुन् ।

स्व.खड्काको शालिक शिलान्यास कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, डा.डिला संग्रौला पन्त, पूर्वसांसद राजु खनाल, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।