१३ कार्तिक २०८३, शुक्रबार

जनबिकास माबी सरसफाइ उन्मुख बिद्यालय घोषित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम १८ फागुन  । रुकुम पश्चिममा रहेको जनबिकास माबी सरसफाई उन्मुख विद्यालय घोषणा भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित जनबिकास माबीले नेपाल सरकारले तय गरेका सरसफाइका सबै आधारभुत सुचकहरु पुरा गरेर पूर्ण सरसफाइ उन्मुख बिद्यालय घोषणा भएको हो ।

आइतबार भएको घोषणा कार्यक्रममा विद्यालयले सधै ब्यक्तिगत, विद्यालय र सामूहिक सरसफाई गर्ने बिद्यालय परिवारले प्रतिबद्धता जाहेर गरेको छ ।

बिद्यालयले सार्वजनिक सुनुवाइ एवम अभिभावक शिक्षा पनि सम्पन्न गरेको छ । बिद्यालयको समग्र शैक्षिक एवम आर्थिक प्रतिबेदन प्रधानाध्यापक दिपक सङगम थापाले प्रस्तुत गरेका थिए ।