६ कार्तिक २०८३, शुक्रबार

बिहिबार सुनको मूल्य पुनः २ सयले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।    सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो ।

हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।