६ कार्तिक २०८३, शुक्रबार

बैंक अफ काठमाण्डूमा २५ रुपियाँमा खाता खोल्न पाइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गरेर ‘बीओके’ सहज बचत खाता सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खाताका ग्राहकहरूले मात्र रु २५ मा नै खोल्न सक्ने छन् ।

उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरू रहेका छन । उक्त बचत खाताका विशेषताहरू निम्न बमोजिम रहेका छन ।