१३ कार्तिक २०८३, शुक्रबार

चीनबाट नेपालीको उद्वार गर्ने विमानले आजबाट उडान भर्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  चीनको वुहानबाट नेपालीहरुको उद्वार गरी ल्याउने नेपाल एयरलाइन्सको  वाइडबडी ए३३० विमानले आजबाट उडान भर्ने भएको छ ।

जहाजको क्वारेन्टाइन अवधि पुरा भएपछि मंगलबारबाट उडान भर्न लागेको हो । गलबार साँझबाट जहाज नियमित दोहाको उडानमा निस्कने बताइएको छ ।

यो जहाज अहिले त्रिभुवन विमानस्थलस्थित रिमोट पार्किङ वेमा राखिएको छ । जहाँ नियमित उडानका जहाजसँग यसको कुनै सम्पर्क हुँदैन ।