५ कार्तिक २०८३, बिहिबार

मूलपानीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मूलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर शुरु गरेको हो ।