
मोरङ, २० माघ । मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ ।
बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिंदा बाबुराम कार्कीको मृत्यु भएको हो ।
कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया