शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

११ बुँदामा हेर्नुहोस् नेकपा केन्द्रीय कमिटीले पारित गरेका प्रस्ताव

दैनिक नेपाल २०७६ माघ १९ गते १७:४५

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधनलगायतका प्रतिवेदन पारित गरेको थियो ।

उपाध्यक्षमा वामदेव गौतमलाई निर्विरोध निर्वाचित गरेको केन्द्रीय कमिटीले झलनाथ खनालको नेतृत्वका एमसीसी सम्झौताका लागि अध्ययन कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित