९ मंसिर २०८३, बुधबार

धरानमा एक बिरामीमा कोरोनाको आशंका, परिक्षणका लागि काठमाडौँ रिफर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ ।   उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आएका एक बिरामीमा कोरोना भाइरसको आशंका गरिएको छ ।

उनको थप स्वास्थ्य परिक्षणका लागि राष्ट्रिय इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रेफर गरिएको छ । उनलाई बिहीबार साँझ नै काठमाडौं रेफर गरिएको आकस्मिक विभागका प्रमुख ज्ञानेन्द्रबहादुर मल्लले जानकारी दिए ।

धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ ।