बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ १८ गते ९:४७

सिन्धुली, १८ माघ ।  सिन्धुलीमा मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वीपी राजमार्गअन्तर्गत गडौली पुलमा आज बिहान प्रदेश २–०२–००१ प.२५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटर साइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटर साइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित