९ मंसिर २०८३, बुधबार

मानव बेचविखन आरोपमा वडाध्यक्ष पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  काठमाडौंको दक्षिणकाली नगरपालिका(४ का वडाध्यक्ष पुष्कर खड्का मानव बेचविखनको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खड्कासहित काठमाडौंका ब्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारीका नवल ठाकुर रहेका छन् । एक महिलाले उनिहरुविरुद्व उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

‘अदालतबाट ८ दिनको म्याद थपेर तीनै जनामाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ । खड्का २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।