
काठमाडौं, १६ माघ । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छिन् ।
राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारीले श्रवण गरेकी हुन् ।
वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन समेत सहभागी भएका छन् ।











प्रतिक्रिया