१० मंसिर २०८३, बिहिबार

विप्लव समुहका जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १४ माघ ।   प्रहरीले सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान विप्लव समुहका रौतहट सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।