५ कार्तिक २०८३, बिहिबार

आइतबार सुनको मूल्य ३ सयले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ माघ ।  आइतबार सुनको मूल्य बढेको छ सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रहेको छ।

शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेको हो। यस्तै तेजावी सुनको ७५ हजार २ सय कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य ८ सय ९५ रुपैयाँ रहेको छ ।