९ मंसिर २०८३, बुधबार

सभामुख अनुमोदन हुने दिन नै सापकोटा सर्वोच्च उपस्थित हुनुपर्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रतिनिधि सभा सभामुख पदका लागि ‘डिक्लियर’ भइसकेका नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटालाई १२ माघमा सर्वोच्च अदालतमा उपस्थित हुन भनिएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार व्यक्ति हत्याको अभियोग विचाराधिन रहेका सापकोटालाई पक्राउ गर्न माग गर्दै दायर गरेको रिटको पेशी १२ गतेका लागि तोकिएको हो ।

सोही दिन प्रतिनिधि सभाको बैठकले सापकोटालाई औपचारिक रुपमा सभामुख पदमा निर्वाचित गर्ने कार्यसूची रहेको छ ।