
काठमाडौं, १० माघ । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास नेपालमा हुने भएको छ ।
छाउनी र नगरकोटमा हुने अभ्यास फागुन ५ गतेबाट सुरु हुने बताइएको छ । अभ्यास १ महिना चल्ने छ ।
संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।












प्रतिक्रिया