
सर्लाही, ९ माघ । कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको ज्यान गएको छ ।
कविलासी नगरपालिका ८ को अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी यादवको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम साहले जानकारी दिनुभयो ।











प्रतिक्रिया