५ कार्तिक २०८३, बिहिबार

बिहिबार सुन तोलामा दुई सयले बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ ।   बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ। आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ७ सयमा कायम छ।

त्यसैगरी, चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।