९ मंसिर २०८३, बुधबार

मुग्लिनङ–नारायणगढ सडक हिड्न सहज, हटाइयो पहिरो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । पहिरोका कारण अवरोध रहेको मुग्लिङ–नारायणगढ सडकमा सवारी आवागमन सहज भएको छ । पहिरो हटाएपछि सडकमा समस्या नरहेको बताइएको छ ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार रातीदेखि अवरोध सडक विहानै खुलाइएको थियो । बर्षा हुँदा सडकमा पहिरो खस्दा सवारी आवागमनमा समस्या हुने गरेको छ ।