
काठमाडौँ, ७ माघ । धादिङमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।
निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो ।















प्रतिक्रिया