१३ कार्तिक २०८३, शुक्रबार

गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २६ पुस । गुल्मी जिल्लाकाे इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ७६ वर्षीया काैशिला बिककाे हत्या भएकाे छ ।

आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको गहना लुट्ने योजनामा हत्या गरेका हुन् ।

काैशिलाले नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् ।  आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो ।