१३ कार्तिक २०८३, शुक्रबार

पहिरोमा परि डोजर चालक वेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २१ पुस  ।  म्याग्दीको पश्चिमी क्षेत्र धवलागिरी गाउँपालिका–७ रानीवनमा सडक खन्ने क्रममा पहिरोले एउटा डोजर पुरिँदा चालक वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा धवलागिरी गाउँपालिका–४ खिवाङका ४० बर्षिय शेरबहादुर पुन छन् ।

हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सडक माथिबाट गएको पहिरोले पुरिँदा उनी वेपत्ता भएका हुन् ।