बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

घरभित्र खाजा खाइरहेका योञ्जनलाई बसले किच्दा मृत्यु

दैनिक नेपाल २०७६ पुष १९ गते ११:५२

काठमाडौं, १९ पुस ।  भक्तपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्लको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बा १ ख ९०९० नम्बरको बस दुर्घटना हुँदा ३५ वर्षीय भिम तामाङको मृत्यु भएको हो ।

दुवाकोटको सरस्वतीखेल खड्काटोल सडकखण्डमा उकालो चड्ने क्रममा माथि तान्न नसकेर उल्टो गुड्दा काठले बनेको मृतक तामाङको घरमा खसेको थियो ।

दुर्घटनामा बसमा सवार सबै सकुशल रहेको तर बसले किच्दा घरमै खाना खाइरहेका योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित