शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सत्तारुढ नेकपाको विद्यार्थी संगठनको एकता टुंगियो, को–को परे नामसहित

दैनिक नेपाल २०७६ पुष १९ गते १०:५३

काठमाडौं, १९ पुस । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियु)ले एकता टुंगो लगाएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई नेकपा बनेपछि लामो कसतरपछि अनेरास्ववियुले केन्द्रीय समिति टुंगो लगाएको छ । केन्द्रीय समितिमा ३३५ सदस्य छन् । जसमा साविक अखिलका तर्फबाट १८० र अखिल क्रान्तिकारीका तर्फबाट ११५ जना समावेश छन् ।

जसमा ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक छन् ।

हेर्नुहोस् विवरण

 

प्रतिक्रिया
सम्बन्धित