१० मंसिर २०८३, बिहिबार

रोकिएन ट्रिपर आतंक : तीनकुनेमा बृद्धालाई ठक्कर दिएर क्षेत्रपाटीमा लुकाइएकोे थियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । तीनकुनेमा शनिबार राती एक बृद्धालाई ठक्कर दिएर भागेको ट्रिपर प्रहरीले क्षेत्रपाटीमा फेला पारेको छ ।

सामान खन्यार लुकाएको अवस्थामा उक्त ट्रिपर फेला पारिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

ट्रिपरले ठक्कर दिएकी बृद्धाको भने मृत्यु भइसकेको छ । उनको परिचय खुल्न सकेको छैन ।