
काठमाडौं, १३ पुस । काठमाडौंको मीनभवनमा शनिबार राति सवारी साधनको ठक्करबाट ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
पैदल हिँडिरहेकी वृद्धालाई गाडीले ठक्कर दिएकाे हाे ।
नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मृत्यु हुने ती वृद्धाको परिचय खुल्न सकेको छैन ।
ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया